दफा १६०
लगत कट्टा गर्नु पर्ने
(१) अदालतले दफा १५१ को उपदफा (१) वा (२) बमोजिम खडा भएको लगत देहायको अवस्थामा कारण खुलाई कट्टा गर्नु पर्नेछः–
(क) कसूरदारले यस परिच्छेद बमोजिम कैद भुक्तान गरेमा,
(ख) कसूरदारले प्रचलित कानून बमोजिम श्रम गरी कैद भुक्तान गरेमा,
(ग) कसूरदारको मृत्यु भई दफा १५८ बमोजिम कैद वा सजाय मिनाहा भएमा,
(घ) कसूरदारले प्रचलित कानून बमोजिम सुधार गृह वा सामुदायिक केन्द्रमा कैद भुक्तान गरेमा वा सामुदायिक सेवा गरी कैद भुक्तान गरेमा,
(ङ) कसूरदारले दफा १५९ बमोजिम …… सजाय माफी पाएमा,
(च) कसूरदारले यस परिच्छेद बमोजिम जरिबाना वा विगो वा क्षतिपूर्ति बापतको पूरै रकम बुझाएमा, वा
(छ) कसूरदारलाई लागेको कैद वा सजाय वा विगो वा क्षतिपूर्ति बापतको रकम यस परिच्छेद बमोजिम असुल गरिएमा ।
(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि कैदको सजाय तोकिएको वा प्रचलित कानून बमोजिम जरिबाना वा सरकारी बिगोे वा अन्य कुनै रकम बापत कैद बस्नु पर्ने ब्यक्ति देहायको अवधिसम्म अदालतमा उपस्थित नभएमा, कारागारमा कैद बस्न नआएमा वा पक्राउ हुन नसकेमा अदालतले निजको हकमा खडा भएको कैदको लगत कट्टा गरिदिनु पर्नेछः–
(क) जन्मकैदको सजाय भएकोमा पचास वर्ष,
(ख) दश वर्षभन्दा बढी कैद सजाय भएकोमा चालीस वर्ष,
(ग) पाँच वर्षभन्दा बढी दश वर्षसम्म कैद सजाय भएकोमा तीस वर्ष,
(घ) एक वर्षभन्दा बढी पाँच वर्षसम्म कैद सजाय भएकोमा बीस वर्ष,
(ङ) एक वर्षसम्मको कैद सजाय भएकोमा बाह्र वर्ष ।
(३) उपदफा (२) बमोजिम लगत कट्टा भएको ब्यक्ति त्यस्तो अवधि भुक्तान भएपछि फेला परेमा अदालतले निजको हकमा लगत कट्टा नभए सरह यस परिच्छेद बमोजिम फैसला कार्यान्वयन गर्नु पर्नेछ ।
(४) उपदफा (२) बमोजिम लगत कट्टा गर्दा यस संहिता बमोजिम निजको सम्पत्ति रोक्का गरिएको रहेछ भने त्यस्तो सम्पत्ति जफत गरी लिलाम बिक्री गरी प्राप्त रकम संचित कोषमा दाखिला गर्नु पर्नेछ ।
(५) यस दफा बमोजिम सजाय भुक्तान नभएको कारणले लगत कट्टा भएको ब्यक्तिले त्यस्तो लगत ठेकिने गरी भएको पैmसला बमोजिमको सजाय भुक्तान नगरेसम्म प्रचलित कानूनमा जुनसुकै कुरा लेखिएको भए तापनि निज कुनै पनि सार्वजनिक जवाफदेहीको पदमा नियुक्ति वा मनोनयन हुन, तोकिन वा निर्वाचित हुन अयोग्य भएको मानिनेछ ।
(क) कसूरदारले यस परिच्छेद बमोजिम कैद भुक्तान गरेमा,
(ख) कसूरदारले प्रचलित कानून बमोजिम श्रम गरी कैद भुक्तान गरेमा,
(ग) कसूरदारको मृत्यु भई दफा १५८ बमोजिम कैद वा सजाय मिनाहा भएमा,
(घ) कसूरदारले प्रचलित कानून बमोजिम सुधार गृह वा सामुदायिक केन्द्रमा कैद भुक्तान गरेमा वा सामुदायिक सेवा गरी कैद भुक्तान गरेमा,
(ङ) कसूरदारले दफा १५९ बमोजिम …… सजाय माफी पाएमा,
(च) कसूरदारले यस परिच्छेद बमोजिम जरिबाना वा विगो वा क्षतिपूर्ति बापतको पूरै रकम बुझाएमा, वा
(छ) कसूरदारलाई लागेको कैद वा सजाय वा विगो वा क्षतिपूर्ति बापतको रकम यस परिच्छेद बमोजिम असुल गरिएमा ।
(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि कैदको सजाय तोकिएको वा प्रचलित कानून बमोजिम जरिबाना वा सरकारी बिगोे वा अन्य कुनै रकम बापत कैद बस्नु पर्ने ब्यक्ति देहायको अवधिसम्म अदालतमा उपस्थित नभएमा, कारागारमा कैद बस्न नआएमा वा पक्राउ हुन नसकेमा अदालतले निजको हकमा खडा भएको कैदको लगत कट्टा गरिदिनु पर्नेछः–
(क) जन्मकैदको सजाय भएकोमा पचास वर्ष,
(ख) दश वर्षभन्दा बढी कैद सजाय भएकोमा चालीस वर्ष,
(ग) पाँच वर्षभन्दा बढी दश वर्षसम्म कैद सजाय भएकोमा तीस वर्ष,
(घ) एक वर्षभन्दा बढी पाँच वर्षसम्म कैद सजाय भएकोमा बीस वर्ष,
(ङ) एक वर्षसम्मको कैद सजाय भएकोमा बाह्र वर्ष ।
(३) उपदफा (२) बमोजिम लगत कट्टा भएको ब्यक्ति त्यस्तो अवधि भुक्तान भएपछि फेला परेमा अदालतले निजको हकमा लगत कट्टा नभए सरह यस परिच्छेद बमोजिम फैसला कार्यान्वयन गर्नु पर्नेछ ।
(४) उपदफा (२) बमोजिम लगत कट्टा गर्दा यस संहिता बमोजिम निजको सम्पत्ति रोक्का गरिएको रहेछ भने त्यस्तो सम्पत्ति जफत गरी लिलाम बिक्री गरी प्राप्त रकम संचित कोषमा दाखिला गर्नु पर्नेछ ।
(५) यस दफा बमोजिम सजाय भुक्तान नभएको कारणले लगत कट्टा भएको ब्यक्तिले त्यस्तो लगत ठेकिने गरी भएको पैmसला बमोजिमको सजाय भुक्तान नगरेसम्म प्रचलित कानूनमा जुनसुकै कुरा लेखिएको भए तापनि निज कुनै पनि सार्वजनिक जवाफदेहीको पदमा नियुक्ति वा मनोनयन हुन, तोकिन वा निर्वाचित हुन अयोग्य भएको मानिनेछ ।
मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४
प्रस्तावना - ०
परिच्छेद - २
दफा ४: कसूरको जाहेरी दरखास्त वा सूचना दिनु पर्नेदफा ५: जाहेरी दरखास्त वा सूचना दर्ता नगरेमा उजुर गर्न सक्नेदफा ६: प्रमाण लोप वा नास हुन नदिन र कसूर गर्ने ब्यक्ति उम्कन नपाउने व्यवस्था गर्नेदफा ७: सम्बन्धित प्रहरी कार्यालयलाई सूचना दिनु पर्नेदफा ८: अनुसन्धान गरी सवुद प्रमाण सङ्कलन गर्नेदफा ९: कसूरसँग सम्बन्धित ब्यक्ति पक्राउ गर्न सकिनेदफा १०: प्रारम्भिक अनुसन्धान प्रतिवेदन पठाउनेदफा ११: भ्रमपूर्ण, झुठ्ठा वा काल्पनिक सूचनालाई तामेलीमा राख्न सकिनेदफा १२: अनुसन्धान गर्न विशेष टोली गठन गर्न सकिनेदफा १३: हिरासतमा राख्नेदफा १४: अनुसन्धानको लागि हिरासतमा राख्न सकिने अवधि र तत्सम्बन्धी कार्यविधिदफा १५: हिरासतमा रहेको ब्यक्तिलाई अनुसन्धान अधिकारीले छाड्न सक्नेदफा १६: बयान लिने र सोधपूछ गर्नेदफा १७: सोधिएको प्रश्नको जवाफ दिनु पर्नेदफा १८: खानतलासी गर्न सकिनेदफा १९: मुचुल्का खडा गर्दा रोहवरमा राख्नु पर्नेदफा २०: लाश जाँच गर्नु पर्नेदफा २१: भौतिक प्रमाण परीक्षण गर्नु पर्नेदफा २२: घाउ जाँच गराउनु पर्नेदफा २३: विशेषज्ञको राय लिन सकिनेदफा २४: सनाखत गराउनु पर्नेदफा २५: अनुसन्धान डायरी राख्नु पर्नेदफा २६: अनुसन्धान सम्बन्धमा राय, सल्लाह माग गर्न सक्नेदफा २७: अनुसन्धानको सन्दर्भमा महान्यायाधिवक्ताले आवश्यक निर्देशन दिन सक्नेदफा २८: जाहेरी दरखास्तको अभिलेख राख्नु पर्नेदफा २९: सम्बन्धित निकायमा पठाउन सकिनेदफा ३०: नेपाल बाहिर भए गरेको कसूरको अनुसन्धानदफा ३१: अनुसन्धान प्रतिवेदन पठाउनु पर्ने
परिच्छेद - ३
दफा ३०क: सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा कारबाही हुनेदफा ३२: अभियोग पत्र दायर गर्नेदफा ३३: सजाय कम गर्ने माग दावी लिई अभियोग पत्र दायर गर्न सकिनेदफा ३४: खास किसिमका सानातिना कसूरमा मुद्दा दायर गर्न आवश्यक नहुनेदफा ३५: थप दावी लिन सकिनेदफा ३६: अभियोगपत्र संशोधन गर्न सक्नेदफा ३७: सानातिना त्रुटी सच्याउन आदेश दिन सक्नेदफा ३८: दसी, प्रमाण र अभियुक्त राख्नेदफा ३९: सुरक्षित राख्नु पर्नेदफा ४०: प्रतिलिपि वा जानकारी दिनु पर्नेदफा ४१: जाहेरवाला वा पीडितलाई सूचना दिनु पर्नेदफा ४२: सरोकारवाला ब्यक्तिलाई पक्ष कायम गर्नेदफा ४३: मुद्दाको दायरीदफा ४४: पोल उजुर गरे बापत सजाय नहुने
परिच्छेद - ४
दफा ४५: कसूर भएको क्षेत्रको अदालतले मुद्दा हेर्नेदफा ४६: विभिन्न क्षेत्रसँग सम्बन्धित कसूर भएमा त्यस्ता क्षेत्रमध्ये कुनै क्षेत्रको अदालतले मुद्दा हेर्न सक्नेदफा ४७: नेपाल बाहिर भएको कसूर सम्बन्धी मुद्दा हेर्ने अधिकार क्षेत्रदफा ४८: दुई अदालत वा निकायमा परेका मुद्दाको कारबाही र किनारादफा ४९: तल्लो र माथिल्लो अदालतको अधिकार क्षेत्रभित्र पर्ने मुद्दा माथिल्लो अदालतले हेर्नु पर्नेदफा ५०: अधिकार क्षेत्र नभएको वा वेरितको भएमा दरपीठ गर्नु पर्नेदफा ५१: अधिकार क्षेत्र र हदम्याद सम्बन्धमा निर्णय गर्नु पर्ने
परिच्छेद - ६
दफा ५७: पक्राउ गर्ने वा समाह्वान जारी गर्नेदफा ५८: पक्राउ पूर्जी जारी गर्ने कार्यविधिदफा ५९: समाह्वान जारी गर्ने कार्यविधिदफा ६०: साक्षीको नाममा समाह्वान जारी गर्न सक्नेदफा ६१: समाह्वानको तामेलीदफा ६२: छापा वा विद्युतीय सञ्चार माध्यमबाट समाह्वान तामेल गर्न सकिनेदफा ६३: पक्राउ पूर्जीको तामेलीदफा ६४: विदेशमा रहे बसेका अभियुक्तका नाममा पक्राउ पूर्जी जारी गर्न वा समाह्वान तामेल गर्न सकिनेदफा ६५: फरार रहेको ब्यक्तिको सम्बन्धमा विशेष व्यवस्थादफा ६६: अदालतमा नै म्याद तामेल गर्न सकिने
परिच्छेद - ७
दफा ६७: अभियुक्तलाई थुनामा राख्नेदफा ६८: अभियुक्तसँग धरौट वा जमानत वा बैङ्क जमानत लिनेदफा ६९: तारिखमा राख्नु पर्नेदफा ७०: थप धरौट, जमानत वा बैङ्क जमानत माग्न सकिनेदफा ७१: कारबाहीको जुनसुकै अवस्थामा पनि थुनामा वा जमानतमा राख्न सकिनेदफा ७२: धरौट, जमानत वा बैङ्क जमानतको रकम तोक्ने आधारदफा ७३: पुनरावेदन सुन्ने अदालतमा निवेदन गर्न सकिनेदफा ७४: धरौट, जमानत वा बैङ्क जमानत लिँदा कागज गराउनु पर्नेदफा ७५: धरौटी जफत हुनेदफा ७६: धरौट फिर्ता र जमानत फुकुवा हुन सक्नेदफा ७७: खास अवधिभित्र मुद्दा फैसला नभएमा थुनाबाट छोड्न सकिनेदफा ७८: थुनामा राख्न सकिने अधिकतम अवधिदफा ७९: आदेश पर्चा खडा गर्नु पर्नेदफा ८०: थुनुवा पूर्जी दिनु पर्ने
परिच्छेद - ८
दफा ८१: कारण खुलाई तारिख तोक्नेदफा ८२: तारिख किताब र तारिख भरपाईदफा ८३: तारिख पर्चादफा ८४: तारिख तोक्दा पक्षहरुलाई सुविधा हुने किसिमले तोक्नु पर्नेदफा ८५: तोकिएको तारिखका दिन उपस्थित हुनुपर्नेदफा ८६: तारिखको दिन मुद्दाका पक्ष अनुपस्थित भएमा त्यसको परिणामदफा ८७: पक्राउ पूर्जी जारी गर्न र सम्पत्ति रोक्का राख्न सकिनेदफा ८८: प्रमाण बुझिसकेपछि तारिखमा नबसे पनि हुने
परिच्छेद - ११
दफा ९९: प्रमाण पेश गर्नु पर्नेदफा १००: सक्कल लिखत फिर्ता दिनु पर्नेदफा १०१: पक्षले साक्षी उपस्थित गराउनु गर्नेदफा १०२: विशेषज्ञ …दफा १०३: सहअभियुक्तको जिरह गर्न सकिनेदफा १०४: सद्दे किर्तेमा बयान गराउनु पर्नेदफा १०५: कीर्ते वा जालसाजी भनिएको लिखत मिसिल साथ राख्नु पर्नेदफा १०६: तोकिएको दिन साक्षी बुझ्नु पर्नेदफा १०७: बन्दसवालद्वारा साक्षी बुझ्न सकिनेदफा १०८: वकपत्र इजलासमा गराउनु पर्नेदफा १०९: श्रव्य–दृश्य संवाद (भिडियो कन्फरेन्स) मार्फत साक्षी बुझ्न सकिनेदफा ११०: साक्षीको व्यवहार, मुखाकृति इत्यादि टिपोट गर्न सकिनेदफा १११: एक पटक बुझिसकेको साक्षी फेरि बुझ्न नहुनेदफा ११२: नवुझी नहुने साक्षीलाई समाह्वान वा पक्राउ पूर्जी जारी गर्न सकिनेदफा ११३: साक्षीलाई दैनिक तथा भ्रमण भत्ता तथा सुरक्षा दिनु पर्नेदफा ११४: साक्षी वा पीडितको संरक्षण गर्नेदफा ११५: नेपाल राज्य बाहिर पनि साक्षी प्रमाण बुझ्न सकिने
परिच्छेद - १३
दफा १२१: अभियुक्तलाई अभियोग सुनाउनु पर्नेदफा १२२: अभियुक्तको बयान गराउनु पर्नेदफा १२३: अभियुक्तले कसूर स्वीकार गरे मुद्दाको फैसला तत्काल गर्नु पर्नेदफा १२४: वादी प्रतिवादीबिच छलफल गराउन सक्नेदफा १२५: प्रमाण बुझ्न तारिख तोक्नेदफा १२६: कैद वा थुनामा परेको पक्ष वा साक्षीलाई उपस्थित गराउनु पर्नेदफा १२७: प्रमाण बुझने क्रमदफा १२८: होस ठेगानमा नरहेका ब्यक्तिको कारबाही सम्बन्धी व्यवस्थादफा १२९: मुद्दाको पुर्पक्ष खुला इजलासमा गर्नु पर्नेदफा १३०: अभियुक्तले आफ्नाे प्रतिरक्षाको लागि कानून व्यवसायी नियुक्त गर्न सक्नेदफा १३१: फैसला गर्नु पर्नेदफा १३२: फैसलाको सूचना तथा नक्कल दिनेदफा १३३: मृत्यु भएमा मुद्दा खारेज हुने
परिच्छेद - १४
दफा १३४: पुनरावेदन लाग्नेदफा १३५: फैसला गर्ने अदालत वा कैदमा रहेको कारागार मार्फत पुनरावेदन दर्ता गर्न सकिनेदफा १३६: पुनरावेदन दिँदा रीत पु¥याउनु पर्नेदफा १३७: पुनरावेदन दिंदा कैदमा बस्नु पर्नेदफा १३८: मिसिल झिकाउनेदफा १३९: पुनरावेदनको सुनुवाईको तारिख तोक्नेदफा १४०: पुनरावेदनको सुनुवाईदफा १४१: प्रत्यर्थी अनुपस्थित भएमा पुनरावेदनको एकतर्फी सुनुवाई हुनेदफा १४२: तारिखमा बस्न नपर्नेदफा १४३: पुनरावेदक वा प्रत्यर्थीलाई दिइने सूचना वा आदेश समाह्वान सरह तामेल गरिनेदफा १४४: पुनरावेदन सुन्ने अदालतको अधिकारदफा १४५: साधकदफा १४६: साधक फैसला उपर पुनरावेदन लाग्नेदफा १४७: पुनरावेदन लाग्ने म्यादसम्म साधक फैसला गर्न नहुनेदफा १४८: साधक पेश गर्दाको कार्यविधिदफा १४९: साधक हेर्ने अदालतको अधिकारदफा १५०: पुनरावेदन र साधक फैसला
परिच्छेद - १५
दफा १५१: सजायको लगत खडा गर्नु पर्नेदफा १५२: फैसला कार्यान्वयन गर्ने निकायदफा १५३: फैसला कार्यान्वयन स्थगित हुनेदफा १५४: कैदमा राख्नु पर्नेदफा १५५: कैद बापत रकम तिर्न सकिनेदफा १५६: सम्पत्ति रोक्का राख्नु पर्नेदफा १५७: सम्पत्ति लिलाम गर्न सकिनेदफा १५८: सजाय पाएको ब्यक्तिको मृत्यु भएमा सजाय मिनाहा हुनेदफा १५९: सजाय माफी दिन सकिनेदफा १६०: लगत कट्टा गर्नु पर्नेदफा १६१: थुनामा बसेको अवधि कैदमा कट्टा हुनेदफा १६२: जरिबानाको सजायको कार्यान्वयनदफा १६३: सरकारी बिगोे वा अन्य रकम सम्बन्धी व्यवस्थादफा १६४: सरकारी बिगोे बापत कैद गर्न सकिनेदफा १६५: निजी बिगोे वा क्षतिपूर्ति भराउने कार्यविधिदफा १६६: फैसला बमोजिमको रकम धरौटबाट असूल गर्नेदफा १६७: सम्पत्ति रोक्का, कब्जा वा नियन्त्रण राख्ने कार्यविधिदफा १६८: विगो, क्षतिपूर्ति वा अन्य रकम भराई दिन तारिख तोक्नु पर्ने
परिच्छेद - १६
दफा १६८क: उजुर गर्न सक्नेदफा १६९: सम्बन्धित जिल्ला अदालतलाई अधिकार क्षेत्र हुनेदफा १६९क: हदम्याददफा १७०: Xxxxxxxदफा १७१: लिखतहरुको पञ्जिकादफा १७२: लिखत धुल्याउनु पर्नेदफा १७३: लिखत अनुवाद गर्नु पर्नेदफा १७४: अनुवादकको सहयोग लिन सक्नेदफा १७५: नक्कल दिनु पर्नेदफा १७६: स्वार्थ बाझिने मुद्दा हेर्न नहुनेदफा १७७: न्यायाधीश आफैले गर्नु पर्ने कामहरुदफा १७८: थुनुवा वा कैदीलाई रिहाई गर्दा अपनाउनु पर्ने कार्यविधिदफा १७९: रोक्का रहेको सम्पत्ति फुकुवा गर्दा सूचना दिनेदफा १८०: सरकारी वकिलले बहस पैरबी तथा पुनरावेदन गर्नु पर्नेदफा १८१: सरकारी वकिलले उजुर गर्न सक्नेदफा १८२: अदालतमा दर्ता गराउन ल्याएको लिखत दर्ता गर्नु पर्नेदफा १८३: पीडित वा साक्षीको परिचय गोप्य राख्न सकिनेदफा १८४: अनुसन्धान अधिकारी समक्ष भएको बयान, कागज वा लिखतलाई श्रव्य दृश्यका साधनमा अभिलेख गर्न सकिनेदफा १८५: माथिल्लो तहको कर्मचारीले काम कारबाही गर्न सक्नेदफा १८६: भरपाई लिनु वा दिनु पर्नेदफा १८७: रोहवरमा बस्न तथा सहीछाप गर्न सहयोग गर्नु पर्नेदफा १८८: कारबाही नगरिनेदफा १८९: अनुसन्धान समितिको व्यवस्थादफा १९०: मुद्दा सकार गर्न अनुमति दिन सक्नेदफा १९१: पारस्परिक कानूनी सहायता आदान प्रदान गर्न सकिनेदफा १९२: विद्युतीय माध्यमबाट लिखत आदान प्रदान गर्न सकिनेदफा १९३: मुद्रण वा गणितीय त्रुटीले असर नगर्नेदफा १९३क: दस्तुर लाग्नेदफा १९४: समन्वय समितिदफा १९५: विभागीय कारबाही हुनेदफा १९६: नियम बनाउने अधिकारदफा १९७: निर्देशिका बनाउन सकिनेदफा १९८: अनुसूचीमा हेरफेर वा थपघट गर्न सक्ने